समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम धुलिखेल ०५, श्रीखण्डपुर

समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम धुलिखेल ०५, श्रीखण्डपुर

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र भित्र बसोबास गर्ने आम जनसमुदाय माझ संस्थाको कार्यक्रमहरु सहज तरिकाले पुर्याउने उद्देश्यका साथ मिति २०७९।८।१५ गते बृहत पार्टि प्यालेस, धुलिखेल ०५, श्रीखण्डपुर मा समुदाय भेटघाट तथा टोल भेला कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम मार्फत २४ जनाले संस्थाको नयाँ सदस्यता लिनु भई संस्थामा आबद्ध हुनु भएका छन । सो कार्यक्रमका केहि झलकहरु ।🙏🙏🙏